कर्णालीको हवाई सेवा सुधार्न पर्यटनमन्त्री र वायुसेवा सञ्चालकबीच छलफल

  • सोमबार १० कात्िक २०८३ ११:३९ AM
काठमाडौं। कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हवाई उडान सञ्चालनका क्रममा देखिएका समस्या समाधान गरी सेवा प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’को उपस्थितिमा भएको छलफलमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र कर्णालीका पहाडी क्षेत्रमा… Continue reading कर्णालीको हवाई सेवा सुधार्न पर्यटनमन्त्री र वायुसेवा सञ्चालकबीच छलफल