काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित घरपरिवार तथा व्यावसायिक प्रतिष्ठानको सम्पत्तिमा ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। राष्ट्रिय योजना आयोगले विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) अन्तर्गत गरेको घरधुरी सर्वेक्षणमा घरपरिवारको सम्पत्तिमा ६९ अर्ब ५७ करोड र व्यावसायिक प्रतिष्ठानमा ९ अर्ब ६० करोड रुपैयाँको… Continue reading रसुवा बाढीले १५ स्थानीय तहका घरपरिवार र व्यवसायको सम्पत्तिमा ७९. १७ अर्बको क्षति