दशैँ बिदापछिको पहिलो कारोबार दिन शेयर बजार घट्यो

  • सोमबार १० कात्िक २०८३ १०:५७ AM
काठमाण्डौ । दशैँ बिदापछिको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४।३४ अङ्कले घटेर २ हजार ६२९।८२ विन्दुमा झरेको छ । गएको ३० गतेपछि आज शेयर बजार खुलेको हो । आज जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा विकास बैंक समूह १Continue reading "दशैँ बिदापछिको पहिलो कारोबार दिन शेयर बजार घट्यो"