पाँचथरमा कांग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम

  • सोमबार १० कात्िक २०८३ १०:४४ AM
पाँचथर । नेपाली कांग्रेस पाँचथरले कोजाग्रत पूर्णिमाका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। कांग्रेसले विगतदेखि आयोजना गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिँदै सोमबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य