एनपीएल उद्घाटनको तयारी, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
सोमबार १० कात्िक २०८३ १०:४७ AM
काठमाडाैं। नेपाली क्रिकेटको महाकुम्भ मानिने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा औपचारिक रूपमा सुरु हुँदैछ। प्रतियोगिताको सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। आज साँझ