संखुवासभा । संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा जारी प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित नौ खेलाडी सम्मिलित महिला फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा पदमा स्पोर्ट्स क्लब, ओखलढुङ्गाले बेलबारी फुटबल क्लब, मोरङलाई ७–० गोलअन्तरले पराजित गरेको छ