नयाँ हुन्डाई टक्सनले बनायो रेकर्ड, एकै दिनमा १५ हजारभन्दा बढी बुकिङ

  • सोमबार १० कात्िक २०८३ १०:२७ AM
हुन्डाई टक्सनको पाँचौँ पुस्ताको नयाँ मोडलले दक्षिण कोरियामा पहिलो दिनमै १५ हजार ४५ वटा अग्रिम बुकिङ प्राप्त गरेको छ। यसले सन् २०२० मा अघिल्लो मोडलले एकै दिनमा प्राप्त गरेको १० The post नयाँ हुन्डाई टक्सनले बनायो रेकर्ड, एकै दिनमा १५ हजारभन्दा बढी बुकिङ appeared first on Technology Khabar.