पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

  • सोमबार १० कात्िक २०८३ ०५:०० PM
काठमाडौं : पाल्पाको रैनादेवीछहरा गाउँपालिका–३, बल्गास्थित कच्ची सडकमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ।बल्गाबाट कटौजेतर्फ आउँदै गरेको (नम्बर नखुलेको) तीनपाङ्ग्रे अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो। अटोमा चालकसहित ८ जना सवार थिए।दुर्घटनामा घाइते हुनेहरूमा पाल्पाको रैनादेवीछहरा गाउँपालिका–३ का २४ वर्षीय अटो चालक फर्स नेपाली, २५ वर्षीया बसन्ती बराल, ३२ वर्षीया हरिकला सारु, २५ वर्षीया मन्जु दर्लामी, ६ वर्षीय ई