एनपीएल : लुम्बिनीले टस जितेर बलिङ रोज्यो

  • सोमबार १० कात्िक २०८३ ११:०५ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । केहीबेरपछि सुदूरपश्चिमसँग हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।