सुरु भयो एनपीएल, प्रधानमन्त्री बालेनले गरे उद्घाटन

  • सोमबार १० कात्िक २०८३ ११:११ AM
काठमाडौं । आजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको एनपीएलको तेस्रो सिजनलाई प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले उद्घाटन गरेका हुन् । तेस्रो संस्करणसम्म आइपुग्दा खेल मैदानमा भएको परिवर्तन, खेलमा थपिएको डीआरएस र आईसीसीले समेत मान्यता दिएपछि थप उत्साह थपिएको छ । उद्घाटन खेलमा लुम्बिनी लायन्स