बिहीबारदेखि देशभर भारी वर्षा र हिमपात : किसानलाई सतर्क रहन आग्रह, कुन दिन कस्तो रहला मौसम ?
सोमबार १० कात्िक २०८३ १०:३६ AM
काठमाडौँ / आगामी बिहीबारदेखि नेपालका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले भारी बर्षा र