नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट सुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा

  • सोमबार १० कात्िक २०८३ ११:०८ AM
नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम सुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रमको उद्घाटन भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायतले गरेका