डा. योसिका भट्टराई भन्छिन्- स्वास्थ्य क्षेत्रको सुधार राजनीतिबाटै सम्भव देखेँ, त्यसैले कांग्रेस रोजेँ

  • सोमबार १० कात्िक २०८३ ०३:०३ PM
नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र नेतृत्वबारे बहस भइरहेका बेला नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट कोशी प्रदेशतर्फ युवा महिला केन्द्रीय सदस्यमा निर्वाचित डा