विराटनगरका रेस्टुरेन्ट सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणमा नयाँ मोड, २७ वर्षीया युवती पक्राउ

  • सोमबार १० कात्िक २०८३ ०९:१३ AM
विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले २७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–६ घर भएकी इन्दु भनिने खिलिना दाहाल रहेकी छन्