मोरङमा सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किएका दुई किशोरी तीन दिनदेखि बेपत्ता
सोमबार १० कात्िक २०८३ ०९:२१ AM
मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन भएका छन्। शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किएका १३ वर्षीया एन्जी बराइली र १६ वर्षीया शीतल घिमिरे हालसम्म घर नफर्किएपछि परिवार चिन्तित बनेका