विराटनगर । विराटनगरस्थित दुग्ध विकास संस्थान (डीडीसी)को दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणले आसपासका बस्तीका बासिन्दाको जनजीवन प्रभावित बनेको छ। दूध प्रशोधनका लागि भुस बाल्दा निस्कने धुलोको उचित व्यवस्थापन नहुँदा विराटनगर महानगरपालिका–३ र