काठमाडौं : दसैंको बिदापछि खुलेको सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ। सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा अडिएको छ। यसदिन ३४१ वटा स्क्रिप्सको १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर ४ अर्ब २४ लाख १ हजार १६८ रुपैयाँमा खरिदबिक्री भए।आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर १४.९९ प्रतिशतले बढ्यो। माथिल्लो मैलुन खोला जलविद्युतको सेयर ५.८१ प्रतिशतले बढ्दा सोनापुर मिनरल्स एण्ड ओइलको ५.०७,सगरमाथा जलविद्युत क