काठमाण्डु – बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली उत्तम नेपाल र कुल आचार्यले नेपाल सरकारलाई १ करोड रुपैयाँ र डीएनए परीक्षण किट सहयोग गरेका छन् । परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाललाई सहयोग हस्तान्तरण गरिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार उत्तम नेपालले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् भने कुल आचार्यले डीएनए