काठमाडौं । दशैँपछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९.८२ बिन्दुमा झरेको हो । आज बजारमा कारोबार भएका अधिकांश उपसूचक घटेका छन् । जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार समूहका उपसूचकमा वृद्धि भएको छ भने बाँकी सबै उपसूचक