सन नेपाल लाइफको ‘ट्रिपल बी प्लस’ रेटिङ पुनः पुष्टि, बीमाशुल्क ५ अर्ब नाघ्यो

  • सोमबार १० कात्िक २०८३ ०९:३७ AM
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘केयर–एनपी ट्रिपल बी प्लस’ जारीकर्ता रेटिङ पुनः पुष्टि भएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको यसअघिको रेटिङलाई यथावत् कायम गरेको हो। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षा रहेको र क्रेडिट जोखिम पनि मध्यम रहेको जनाउँछ। कम्पनीको आर्थिक वर्ष २०८२/८३ को वित्तीय कार्यसम्पादनअनुसार… Continue reading सन नेपाल लाइफको ‘ट्रिपल बी प्लस’ रेटिङ पुनः पुष्टि, बीमाशुल्क ५ अर्ब नाघ्यो