झापामा सामान्य विवादमा दाजुद्वारा आफ्नै भाइको घाँटीमा छुरा प्रहार

  • सोमबार १० कात्िक २०८३ ०८:१६ AM
झापा । झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजुले आफ्नै भाइमाथि छुरा प्रहार गरेका छन् । छुरा प्रहारबाट घाइते भएका भाइको अस्पतालमा उपचार भइरहेको छ । भद्रपुर नगरपालिका–५ स्थित सुन्दरबस्तीमा आइतबार राति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै