काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले सरकारले आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान)लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको भन्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा उठेका