प्रहरीको सामाजिक सञ्जाल गतिविधिमा कडा निगरानी, नक्कली आईडीबाट चलाए फौजदारी मुद्दासमेत लाग्ने

  • सोमबार १० कात्िक २०८३ ०८:५६ AM
विराटनगर । नेपाल प्रहरीले आफ्ना कर्मचारीको सामाजिक सञ्जाल गतिविधिमाथि कडा निगरानी सुरु गरेको छ। प्रहरी पोसाकमा टिकटक भिडियो बनाउने, फेसबुकमा तस्बिर राख्ने, संगठनको छविमा आँच आउने सामग्री सार्वजनिक गर्ने तथा सरकार र प्रहरी नेतृत्वविरुद्ध टिप्पणी गर्ने