अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका लागि खुला

  • सोमबार १० कात्िक २०८३ ०३:०० PM
काठमाडौं : ललितपुरको पुल्चोकस्थित अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ।प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सो महाविहारले उक्त अस्थिधातु सर्वसाधारणको दर्शनका लागि महाविहार परिसरमा राख्ने गर्दछ। बुद्धको अन्त्येष्टिका क्रममा प्राप्त अवशेषहरू बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र मानिन्छन्। सन् १९९६ मा श्रीलङ्काबाट ल्याइएको सो धातु त्यसयता निरन्तर वर्षको एक पटक आश्विन शुक्ल पूर्णिमाकै दिन सर्वसाधारणका लागि प्रदर्शन गर्ने गरिएको छ।अस्थिध