सप्तकोशीमा जेटबोट दुर्घटनाले उठाएको प्रश्न : यात्रुको सुरक्षा जिम्मेवारी कसको ?

  • सोमबार १० कात्िक २०८३ ०८:२३ AM
काठमाण्डु- तीन जनाको मृत्यु, तीन जना बेपत्ता । यात्रुवाहक बोटको दर्ता, क्षमता, प्राविधिक अवस्था र सुरक्षा मापदण्डमाथि प्रश्न । दुर्घटना एउटा बोटमा भयो, तर जवाफदेहिताको प्रश्न राज्यका नियामक निकायदेखि सञ्चालकसम्म फैलिएको छ। सप्तकोशीको तीव्र बहावमा एउटा यात्रुवाहक बोट अनियन्त्रित भएर ढुङ्गामा ठोक्कियो। केही यात्रु नदीमा खसे, केहीले पौडिएर ज्यान जोगाए र केहीलाई स्थानीयले जोखिम मोलेर