नोबेल शान्ति पुरस्कार नपाएको झोंकमा ट्रम्पले नर्वेमाथि पोखे आक्रोश

  • सोमबार १० कात्िक २०८३ ०८:५४ AM
वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कार नपाएको विषयलाई लिएर फेरि असन्तुष्टि जनाएका छन् । उनले नर्वेको आलोचना गर्दै त्यहाँका मानिसलाई अमेरिकामा आउन दिन नचाहेको बताएका छन् । आइतबार अमेरिकाको मिसिगनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले आफूले आठवटा युद्ध रोक्न भूमिका खेले पनि नोबेल शान्ति पुरस्कार नपाएको गुनासो गरे । ‘मैले आठवटा युद्ध