लोहनी, थापा र पाण्डे पर्सादेखि झापासम्मको भ्रमणमा, राप्रपामा महाधिवेशनको तयारीमा जुटे

  • सोमबार १० कात्िक २०८३ ०९:०२ AM
काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहितका नेताहरू जिल्ला भ्रमणमा जाने भएका छन्। आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेका बेला नेताहरू जिल्ला भ्रमणमा निस्कन लागेका हुन्। पार्टी नेताका अनुसार कात्तिक ११ गते पर्साको वीरगञ्जबाट सुरु हुने भ्रमण बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा,