‘सरकारले वातावरण बनाइदिए निजी क्षेत्रको सामर्थ्यले एनपीएलाई उद्योग र प्रतिभालाई अवसरमा बदल्न सक्छ ’

  • सोमबार १० कात्िक २०८३ ०८:३४ AM
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले नेपाल प्रिमियर लिग (एनपीएल) लाई निजी क्षेत्रको लगानी, नेपाली प्रतिभा र राष्ट्रिय एकतालाई जोड्ने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गरेकी छन्। सरकारले खेलकुद विकासका लागि उपयुक्त वातावरण सिर्जना गरिदिए निजी क्षेत्रले खेललाई उद्योगका रूपमा विकास गर्दै प्रतिभालाई अवसर र खेलकुदलाई राष्ट्रिय उत्सवमा रूपान्तरण गर्न सक्ने उनको भनाइ… Continue reading ‘सरकारले वातावरण बनाइदिए निजी क्षेत्रको सामर्थ्यले एनपीएलाई उद्योग र प्रतिभालाई अवसरमा बदल्न सक्छ ’