सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू०५, सार्थक हुँदै ‘ए क्लास अबभ’

  • सोमबार १० कात्िक २०८३ ०७:३९ AM
काठमाडौँ । सार्वजनिक भएको एक महिनामै चांगान नेभो क्यू०५ नेपाली मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको रोजाइ बन्न थालेको छ। गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा तथा जसिता गुरुङले गाडीको डेलिभरी लिएसँगै यो