दसैँमा कोशीका सडकमा २२ जनाले गुमाए ज्यान, ७४६ घाइते

  • सोमबार १० कात्िक २०८३ ०७:४९ AM
विराटनगर । दसैँको उल्लाससँगै घर फर्किने र आफन्त भेट्न आवतजावत गर्नेहरूको चाप बढेका बेला कोशी प्रदेशका सडकमा भएका दुर्घटनाले २२ जनाको ज्यान लिएको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म प्रदेशका १४ जिल्लामा ४१३ वटा सवारी दुर्घटना