गगनले ल्याए कांग्रेसबाट टाढिएर अन्यत्र नलागेका १० लाख मतदातासम्म पुग्ने योजना

  • सोमबार १० कात्िक २०८३ ०७:४६ AM
काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई समेत समेटेर कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउने बताएका छन्। सोमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा कोही विजेता र कोही पराजित नहुने भन्दै सबैलाई जिम्मेवारी र अवसर दिएर अघि बढ्नुपर्ने बताए। कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख