रास्वपा शैली पछ्याउँदै कांग्रेस, डिजिटल मतदानबाट उम्मेदवार छान्ने तयारी

  • सोमबार १० कात्िक २०८३ ०८:१० AM
स्याङ्जा- नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार डिजिटल मतदान प्रक्रियाबाट चयन गर्ने भएको छ । चुनाव हुनुभन्दा दुईदेखि तीन महिनाअघि नै डिजिटल मतदान प्रक्रियाबाट चयन गर्ने तयारीमा कांग्रेस लागेको हो । यसअघि रास्वपाले यस्तै शैली अपनाएको थियो । रास्वपामा स्थानीय तहका उम्मेदवार चयनका लागि ‘क्याण्डिडेट क्लब’ मार्फत उम्मेदवारका आकांक्षीले आवेदन दिइरहेका छन् । सभापति