एनपीएल सिजन-३ लाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले ल्यायो ‘एक्स्ट्रीम एन्थम’

  • सोमबार १० कात्िक २०८३ ०७:२३ AM
काठमाडौं । एक्स्ट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई लक्षित गर्दै ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सार्वजनिक गरिएको यस गीतले क्रिकेटको उत्साह र समर्थकहरूको जोशलाई संगीतमार्फत प्रस्तुत गरेको छ । गीतमा क्रिकेट मैदानमा खेलाडीले देखाउने प्रतिस्पर्धात्मक भावना, चौका–छक्कामा दर्शकको खुसी र आफ्नो टोलीले जित्दा समर्थकमा देखिने उत्साहलाई समेटिएको