काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक महिनामै चांगान नेभो क्यू०५ विद्युतीय एसयूभी चर्चामा आएको छ । गायक स्वप्न सुमन तथा अभिनेत्रीहरू ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा र जसिता गुरुङले यो गाडी खरिद गरेपछि यसको चर्चा थप बढेको हो । आफ्नो अभिनय र संगीतमार्फत दर्शकमाझ परिचित यी कलाकारले नेभो क्यू०५ रोजेपछि गाडीप्रति उपभोक्ताको चासो