सरकारलाई नेता केसीको चेतावनी– ‘जनताको निराशा आक्रोशमा बदलिन सक्छ’

  • सोमबार १० कात्िक २०८३ ०७:५३ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले सरकारको कार्यशैलीप्रति आलोचना गरेका छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य एवं पूर्वमन्त्री समेत रहेका नेता केसीले चाडपर्वका बेला महंगी धेरै हुँदा आम नागरिकमा निराशा व्यप्त भएको बताए । साथै सरकारले समयमा नै निराशा चिर्न नसके त्यही निराशा आक्रोशमा बदलिन सक्ने चेतावनी दिए । ‘वर्तमान सरकारका गतिविधिप्रति