आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध विरोध

  • सोमबार १० कात्िक २०८३ ०७:२२ AM
काठमाडौँ / राष्ट्रिय जेनजी नागरिक अभियानले आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको भन्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा