कुहिरो, सूर्योदय र हिमालको दृश्यले तान्दै मानुङकोट

  • सोमबार १० कात्िक २०८३ ०८:०१ AM
बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ । सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको घामको सुनौलो किरण, वरपरका पहाडी शृङ्खला