काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सफलताको शुभकामना व्यक्त गरेका छन्। उनले नेपाली क्रिकेटले वर्तमान अवस्था हासिल गर्न वर्षौंको संघर्ष, मेहनत र समर्पण पार गरेको स्मरण गर्दै खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूको योगदानको प्रशंसा गरेका छन्। सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएलको तेस्रो संस्करणका अवसरमा… Continue reading नेपाली क्रिकेटको सफलतामा वर्षौंको संघर्ष र समर्पण जोडिएको छ : कांग्रेस सभापति थापा