काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबारका लागि तय गरेको १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल प्राविधिक समस्याका कारण स्थगित गरेको छ। कार्यालयले असोज ३० गते प्रकाशित सूचनाअनुसार सोमबार ९१ दिने नयाँ ट्रेजरी बिलमार्फत पाँच अर्ब रुपैयाँ निष्कासन गर्ने र १८२ दिने ट्रेजरी बिलमार्फत थप पाँच अर्ब रुपैयाँ नवीकरण गर्ने जनाएको थियो। यसरी कुल… Continue reading प्राविधिक समस्या देखिएपछि १० अर्बको ट्रेजरी बिल बोलकबोल स्थगित