चितवन। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनताका समस्या सुन्न र सरकारले गरेका कामबारे जानकारी दिन मन्त्री आफैँ जनतामाझ पुग्नुपर्ने बताएकी छन्। भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री रावलले जनता मन्त्रीलाई भेट्न