ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘ग्लोबल फाइनान्स’को ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
सोमबार १० कात्िक २०८३ ०६:५८ AM
काठमाडौं। ग्लोबल आइएमई बैंकले ‘ग्लोबल फाइनान्स’को ‘बेष्ट बैंक अवार्ड २०२६’ हात पारेको छ। योसँगै बैंक लगातार तेस्रो वर्ष उक्त अवार्डबाट सम्मानित भएको छ। बैंकले सन् २०२४ र २०२५ मा पनि ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त