काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चारजना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले सिफारिस उनीहरूविरुद्ध १० दिनभित्र उजुरी दिन भनेको हो।समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका डा.रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध उजुरी आह्वान गरेको हो ।समितिले सोमबार सूचना प्रकाशित गर्दै उनीहरूलाई न्यायाधीशमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ ।उजुर