बंगालको खाडीमा विकसित प्रणाली शक्तिशाली चक्रवातमा परिणत

  • सोमबार १० कात्िक २०८३ ०१:०० PM
काठमाडौं : बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ। मौसमविज्ञ उज्ज्वल उपाध्यायका अनुसार ‘अर्नब’ नाम दिइएको उक्त चक्रवातको प्रभावले नेपालमा बिहीबारदेखि वर्षा हुने सम्भावना छ।उपाध्यायका अनुसार भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले सोमबार बिहान नेपाली समयअनुसार ५:३० बजे उक्त प्रणालीलाई चक्रवातका रूपमा पुष्टि गरेको हो।चक्रवातले मंगलबार मध्याह्नतिर भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा प्रभाव पार्ने अनुमान गरिएको छ। त्यसपछि उक्त प्रणाली भारतका अन्