काठमाण्डु- नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई लक्षित गर्दै राष्ट्रिय स्वाभिमान र आत्मसम्मानबारे प्रश्न उठाएकी छन्। भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्तिप्रति राजनीतिक वृत्तमा आलोचना भइरहेका बेला झाँक्रीले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेकी हुन्। उनले भट्टराईको राजनीतिक भूमिकामाथि पनि प्रश्न