दसैंपछिको पहिलो कारोबारमै घट्यो सेयर बजार, नेप्से २६३३ बिन्दुमा

  • सोमबार १० कात्िक २०८३ ०६:२२ AM
काठमाण्डु- दसैं बिदापछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । दसैंअघि देखिएको सुधारले बिदापछिको कारोबारमा निरन्तरता पाउन नसक्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको हो । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ०.३ प्रतिशतले घटेर २ हजार ६३३ बिन्दुमा झरेको छ । दसैंअघि अन्तिम कारोबार दिन नेप्से परिसूचक ८.२३ अंकले बढेर २