ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  • सोमबार १० कात्िक २०८३ ०६:३१ AM
काठमाण्डु- ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ । यससँगै बैंकले लगातार तेस्रो वर्ष उक्त अवार्ड प्राप्त गरेको छ । बैंकले सन् २०२४ र २०२५ मा पनि ‘बेष्ट बैंक नेपाल’ विधामा ग्लोबल फाइनान्सको अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको राजधानी बैंककमा