काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा बिहीबारदेखि वर्षा हुने सम्भावना रहेको छ । चक्रवातको प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ । भारत मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको हो । उक्त चक्रवातको नाम