ग्लोबल आइएमई बैंकले लगातार तेस्रो पटक पायो ‘बेस्ट बैंक’ अवार्ड

  • सोमबार १० कात्िक २०८३ ०६:३९ AM
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२६ को ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ ले प्रदान गर्ने यो अवार्ड बैंकले लगातार तेस्रो वर्ष प्राप्त गरेको हो । बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि यो अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल