काठमाडौं । नेपालले प्राप्त गर्ने वैदेशिक सहायता प्रतिबद्धता साढे तीन गुणाले घटेको छ । अर्थ मन्त्रालयको विवरणअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा नेपालले दुई अर्ब २० करोड ३८ लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा नेपालले आठ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक