काठमाडौं । दशैँको बिदामा प्रदर्शनमा आएका तीन नेपाली चलचित्रको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । सार्वजनिक रिपोर्टअनुसार पल शाह अभिनीत ‘आ बाट आमा–२’ सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको छ । ‘आ बाट आमा–२’ ले ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ कमाएको छ। चलचित्रका १ लाख ३१ हजार ४९१ टिकट बिक्री भएका छन्